गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ

गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ

EN न्यून व्यान्डविथ Invert Color A- A A+

दृष्टिकोण, लक्ष्य र उद्देश्य 2080-03-11

दूरदृष्टि  

राष्ट्रिय सुरक्षा र समृद्धिका लागि डिजिटल, व्यवसायिक र सुरक्षित अध्यागमन व्यवस्थापन 


लक्ष्य र उद्देश्य Goals and Objective

  • सेवा प्रवाहको प्रक्रियागत सरलीकरण तथा प्रविधिमैत्री पुनःसंरचना गर्नु,
  • सम्बद्ध निकायहरूबीच बहुपक्षीय सूचना आदानप्रदान संयन्त्रको स्थापना तथा एकीकृत अभिलेख व्यवस्थापन गर्नु,
  • कार्यालयको संस्थागत र संरचनागत सुदृढीकरण गरी सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्नु,
  • कर्मचारीहरूको क्षमता, दक्षता र व्यवसायिकताको विकास गर्नु,
  • यात्रुहरूको सूचना सम्बन्धमा विश्व सञ्जालमा पहुँच पुर्‍याई गैरकानुनी आवागमन नियन्त्रण गर्नु ।


पछिल्लो अपडेट गरिएको : 2024-03-27 20:35:34 20:35:34
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter